Expired

नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा ‘बाघको बङ्गारा’

Date and time
March 18 | 6:45pm - onwards
Location
Kathmandu Mall, Sundhara Marg, Kathmandu, Nepal
यसपालिको नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा ‘बाघको बङ्गारा’ हेर्न निम्तो ।
शनिबार, चैत्र ४ गते (March 18)
समय: बेलुका ६:४५ बजे
स्थान: QFX Civil Mall र QFX Bhatbhateni Bhaktapur
टिकटहरु हलमै गएर वा Khalti app बाट लिन सकिन्छ ।

Additional events that might interest you.